एनपीएलका कूल बाउन्ड्री बराबर प्रेसिडेन्सियल कलेजले कफीका विरुवा रोप्ने
२६ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले एनपीएलमा प्रहार हुने चौका र छक्काका आधारमा कफीका विरुवा रोप्ने घोषणा गरेको छ। कलेजका अनुसार खेलमा हरेक चौकामा चार र हरेक छक्कामा छ वटा गरी कफीका विरुवा रोप्ने निर्णय गरिएको हो। ‘कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण […]
थप पुरा समाचारको लागि