म निर्वाचनमा होमिन्न, फिल्ममै सक्रिय रहन्छु : रेखा थापा

म निर्वाचनमा होमिन्न, फिल्ममै सक्रिय रहन्छु : रेखा थापा

काठमाडौं । अभिनेत्री रेखा थापाले किताब र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन् । उनले आफूले किताब पढ्ने गरेको बताइन् । नेपालमा दुःखका कथा धेरै रहेको र आफूले पनि […]

थप पुरा समाचारको लागि
TOP