नेकपा एमालेको ११औँ महाधिवेशन : उद्घाटन समारोह Live Updates
२७ मंसिर, काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र शनिबार भक्तपुरको तीनकुने स्थित नेपाल ट्रष्टको मैदानमा सुरु भएको छ । एमालेले उद्घाटन समारोह भव्य बनाउन १०८ रोपनी चौरमा उपत्यकाको संस्कृति झल्कने आकर्षक र कलात्मक मञ्च बनाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनमा नेपालको सांस्कृतिक विविधता झल्काउने विविध जातजातिको […]
थप पुरा समाचारको लागि