संविधान संशोधनको लागि अगुवाइ गर्न एमालेलाई लोसपाको आग्रह

संविधान संशोधनको लागि अगुवाइ गर्न एमालेलाई लोसपाको आग्रह

२७ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव सुरेन्द्र झाले संविधान संशोधनको लागि अगुवाइ गर्न एमालेलाई आग्रह गरेका छन् । भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘यो संविधान चलायमान बनाउने हो भने संशोधन अनिवार्य छ’ उनले भने । २०७२ सालमा जारी संविधान मृत अवस्थामा […]

थप पुरा समाचारको लागि
TOP