सल्लाघारीको सभाबाट ओलीको प्रश्न-एमालेमाथि प्रहार किन ?
ओलीले भने, 'धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्बरी छ ।'
थप पुरा समाचारको लागि