कांग्रेस कालीकोटबाट भूपेन्द्रजंग शाहीसहित ३ जना सिफारिस

कांग्रेस कालीकोटबाट भूपेन्द्रजंग शाहीसहित ३ जना सिफारिस

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले कालीकोटबाट प्रतिनिधि सभा निर्वाचनका लागि तीन जना आकांक्षीको नाम सिफारिस गरेको छ । युवा नेता भूपेन्द्रजंग शाहीसहित तीन जनाको नाम केन्द्रमा पठाइएको जिल्ला  सभापति अम्बबहादुर शाहीले बताए । सिफारिस हुनेहरुमा सभापति शाही र सीता  रावल पनि रहेका छन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको छ […]

थप पुरा समाचारको लागि
TOP