प्याजको भाउ बढ्यो, प्रतिकिलो कति ?

प्याजको भाउ बढ्यो, प्रतिकिलो कति ?

२८ मंसिर, काठमाडौं । बजारमा सुकेको प्याजको भाउ उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सुकेको प्याजको भाउ बढेको देखाएको हो । आज आइतबार प्याजको भाउ प्रतिकिलो औसत ४ रुपैयाँ बढेको छ । हिजो शनिबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३७ देखि अधिकतम ४० र औसत ३८ रुपैयाँमा किनबेच भएको थियो […]

थप पुरा समाचारको लागि
TOP