कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु
१ पुस, धनगढी । कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु भएको छ । घोडघोडी नगरपालिका-२ स्थित घोडाघोडी नगर अस्पताल नजिक भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । साडेपानी बस्ने ५७ वर्षीय भागी राम चौधरीले चलाएको बौनियाको सनराइज बोर्डिङ स्कुलको मप्र०३-००१ क २९४१ नम्बरको बसले सोही विद्यालयमा कक्षा १ […]
थप पुरा समाचारको लागि