‘नाक्छोङ’ को ट्रेलर : पिताको निधनपछि विजुवाको लागि सन्तानले भोग्नुपरेको सास्ती
काठमाडौं । राई समुदायमा चलिआएको पुस्तौंनी सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई चित्रण गर्ने फिल्म ‘नाक्छोङ’ को ट्रेलर सार्वजनिक गरिएको छ । इटहरीस्थित इलाइट सिनेमा हलमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरियो । बेलायतका विभिन्न सहरमा प्रिमियर गरिएको फिल्मले आमदर्शकमाझ ट्रेलर ल्याएको हो । ट्रेलरले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ । पिताको निधनपछि परम्परागत बिजुवा अर्थात् […]
थप पुरा समाचारको लागि