अंशु हत्या प्रकरण : एउटा परिवारले छोरी गुमायो, अर्कोले थातथलो

अंशु हत्या प्रकरण : एउटा परिवारले छोरी गुमायो, अर्कोले थातथलो

नवीन गौतमको परिवारले १३ वर्षीया छोरी अंशुलाई गुमाएको छ । अंशुको हत्या अभियोगमा पक्राउ परेका पदमबहादुर अधिकारीको परिवारका सदस्यहरुले भने गाउँ छाडेका छन् ।

थप पुरा समाचारको लागि
TOP