ओली पक्षले मतदातालाई बाँड्यो प्यानलको सूची
२ पुस, काठमाडौं । नयाँ नेतृत्व चयनका लागि मतदान स्थल पुगेका प्रतिनिधिहरुलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवारहरुको सूची बाँडिरहेको छ । नयाँ नेतृत्वका लागि ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । मतदाताहरु मतदानका लागि भृकुटीमण्डपमा लामबद्ध भएर पालो कुरिरहेका छन् । ओली मतदानस्थलमा आउनासाथ भोटिङ सुरु गर्ने तयारी छ । ईश्वर […]
थप पुरा समाचारको लागि