बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

२ पुस, काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको प्रि-क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम ३२ को खेलमा बार्सिलोनाले गादालाजारालाई २-० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । बार्सिलोनाको जितमा आन्द्रिस क्रिस्टेनसन र मार्कस रासफोर्डले १-१ गोल गरे । दुवै गोल दोस्रो हाफको उतरार्द्धमा भएका थिए । ७६औं मिनेटमा क्रिस्टेनसनले […]

थप पुरा समाचारको लागि
TOP