सर्लाही ४ मा मापदण्डविपरीत कांग्रेस उम्मेदवार सिफारिस गरिएको आरोप

सर्लाही ४ मा मापदण्डविपरीत कांग्रेस उम्मेदवार सिफारिस गरिएको आरोप

३ पुस, जनकपुरधाम । नेपाली कांग्रेसले सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा निर्वाचननका लागि उम्मेदवार सिफारिस मापदण्ड विपरीत गरेको आरोप लागेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही ४ क्षेत्रीय कार्यसमितिको मंसिर २३ गते भएको बैठकबाट मधेश प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहको नाम एकल सिफारिस गरिएको थियो । सो सिफारिस मापदण्ड […]

थप पुरा समाचारको लागि
TOP