एमाले पदाधिकारीमा एक्ली महिला पद्मा

एमाले पदाधिकारीमा एक्ली महिला पद्मा

नेकपा एमालेको ११ औं महाधिवेशनमा १९ जनाको पदाधिकारीमा जम्मा एक जना महिला निर्वाचित भएकी छन् । उनी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार थिइन् ।

थप पुरा समाचारको लागि
TOP