प्रख्यात संगीतकार तथा भजन गायक रत्नमान श्रेष्ठको निधन

प्रख्यात संगीतकार तथा भजन गायक रत्नमान श्रेष्ठको निधन

काठमाडौं । नारायणगोपालका समकालीनका रूपमा परिचित प्रख्यात संगीतकार तथा भजन गायक रत्नमान श्रेष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ । पुस ३ गते राति १० बजे उनको निधन भएको छोरा राजेश्वरमान श्रेष्ठले जानकारी दिएका हुन् । वि.सं. १९९१ जेठ २३ गते काठमाडौंमा जन्मिएका श्रेष्ठ नेपालका पहिलो प्रख्यात गायक उस्ताद साइँलाका छोरा हुन् । श्रेष्ठ नेपाली […]

थप पुरा समाचारको लागि
TOP