संसारकै ‘उदार मालिक’, जो आफ्ना कर्मचारीलाई दिन्छन् कार र घर उपहार
उनी भन्छन्, मैले जीन्दगीमा धेरै पढ्न सकिनँ । त्यही भएर आजकल दैनिक पढ्छु । बुढ्यौली उमेरमा पढ्ने उनको बानी त छँदैछ, त्योभन्दा बढ्दा उनी सफलता र त्यागका लागि छन् । उनी हुन्, सावजी ढोलकिया । प्रसिद्ध भारतीय हीरा व्यापारी र समाजसेवी । विशेषगरी उनी आफ्नो कम्पनी ‘हरि कृष्ण एक्सपोर्ट्स’का कर्मचारीहरूलाई दिइने उदार बोनसका कारण विश्वभर […]
थप पुरा समाचारको लागि