भारत, पाकिस्तान र सार्क
सार्क ४० वर्षको लाठे भइसक्यो, तर यहाँ दक्षिणएशियामा क्षेत्रीय सहकार्यको सपना अझै पनि अपूरो छ । छिमेक सम्बन्धका उतारचढाव र कूटनीतिक नोकझोकलाई आर्थिक एजेन्डाले प्रतिस्थापित गर्ने हो भने अझै पनि सार्क सान्दर्भिक बनिरहन सक्छ ।
थप पुरा समाचारको लागि