संसारकै चिसो शहरको तापक्रम यति तल झर्‍यो, कस्तो छ जनजीवन ?

संसारकै चिसो शहरको तापक्रम यति तल झर्‍यो, कस्तो छ जनजीवन ?

विश्वकै सबैभन्दा चिसो शहरका रूपमा चिनिने रुसको याकुत्स्क शहरको तापमान अहिले यति तल झरेको छ कि त्यसले केही मिनेटमै ज्यूँदो मानिसको शरीरलाई जमाइदिन सक्छ। बेलायती पत्रिका मिररमा प्रकाशित समाचार अनुसार रुसको याकुत्स्क शहरको तापमान यो हप्ता माइनस ४५ डिग्री सेल्सियससम्म झरेको छ। रुसको पूर्वी साइबेरियामा अवस्थित यो शहरको यस्तो विषम तथा अकल्पीनीय तापमानका कारण त्यहाँको […]

थप पुरा समाचारको लागि
TOP