यी महिलाले किन गरिन् एआई च्याटबटसँग बिहे ?
केही समयअघि जापानमा एउटा विवाह समारोह चलिरहेको थियो । पृष्ठभूमिमा संगीत गुञ्जिरहेको थियो । आफ्नो दुलाहालाई स्वागत गर्न सेतो गाउनमा सजिएकी ३२ वर्षीया युरिना नोगुची पूरै तयारी अवस्थामा थिइन् । उनको विवाहमा मान्छेहरू समेत उपस्थित थिए । ‘मोमेन्ट क्याप्चर’ गर्न फोटोग्राफर/भिडियोग्राफर पनि तयार थिए । तर, त्यो सामान्य विवाह समारोह थिएन । उनी एआई जेनेरेटेड […]
थप पुरा समाचारको लागि