शहरी विकास मन्त्री घिसिङको आह्वान : बाँसलाई निर्माण सामग्रीमा प्रयोग गरौँ

शहरी विकास मन्त्री घिसिङको आह्वान : बाँसलाई निर्माण सामग्रीमा प्रयोग गरौँ

४ पुस, काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन, २०८२ विमोचन गर्दै यसलाई निर्माण सामग्रीका रुपमा प्रयोग गर्न आह्वान गरेका छन् । शहरी विकास मन्त्रालय र ह्याविटाट फर ह्युमानिटी नेपाल संस्थाको संयुक्त आयोजनामा भएको विमोचन कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधी, इन्जिनियरिङ समुदायका विज्ञ उपस्थित थिए । मन्त्री घिसिङले रैथाने नेपाली […]

थप पुरा समाचारको लागि
TOP