रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
६ पुस, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यो सबै नगद लाभांश हो । करसहित ६२ करोड ३६ लाख रुपैयाँ नगद लाभांश घोषणा गरिएको कम्पनीले जनाएको छ । यो लाभांश आगामी […]
थप पुरा समाचारको लागि