थाइल्यान्डसँगको सीमा विवादले कम्बोडियामा जनजीवन प्रभावित, १९ जनाको मृत्यु, हजारौं विस्थापित

थाइल्यान्डसँगको सीमा विवादले कम्बोडियामा जनजीवन प्रभावित, १९ जनाको मृत्यु, हजारौं विस्थापित

६ पुस, फोनोम पेन । कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको मृत्यु भएको छ । यो विवादको १५औँ दिन हो । कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ताले जानकारी दिनुभएको अनुसार, मृतकमध्ये एक शिशु पनि छन् भने ७९ जना नागरिक घाइते भएका छन् । सिमा विवाद ७ डिसेम्बरदेखि फेरि बढेको हो र दुबै […]

थप पुरा समाचारको लागि
TOP