नेपाल आइपुगे महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक हर्षल पाठक

नेपाल आइपुगे महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक हर्षल पाठक

६ पुस, काठमाडौं । नेपाली महिला क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठक नेपाल आइपुगेका छन् । पाठक गत मंगलबार नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षक नियुक्त भएका थिए । महिला क्रिकेट टोलीमा पहिलोपटक विदेशी मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । पाठकसँग थाइल्यान्ड क्रिकेटमा मात्रै ७ वर्षको प्रशिक्षण अनुभव छ । उनकै प्रशिक्षणमा थाइल्यान्डले सन् २०२० […]

थप पुरा समाचारको लागि
TOP