चुनावमा भाग लिन कांग्रेसले तयारी थालिसक्यो : शेखर कोइराला

चुनावमा भाग लिन कांग्रेसले तयारी थालिसक्यो : शेखर कोइराला

६ पुस, मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा भाग लिन पार्टीले तयारी सुरु गरेको बताएका छन् । ‘नेपाली कांग्रेस र नेपालको यात्रा, ‘हिजो, आज, भोलि’ चुनौती अवसर र सम्भावना’बारे युवासँग संवाद विषयक आज विराटनगरमा आयोजित अन्तर्क्रिया कार्यक्रममा नेता डा कोइरालाले आगामी निर्वाचनमा सक्रिय रुपमा सहभागी […]

थप पुरा समाचारको लागि
TOP