त्रिभुवन विमानस्थलबाट गाँजा तस्करी, २ भारतीय नागरिक पक्राउ
७ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा तस्करी गर्ने क्रममा भारतीय नागरिक पक्राउ परेका छन् । चार किलो २८४ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार ३३ वर्षीय रञ्जित सिंहलाई गाँजासहित नियन्त्रणमा लिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको […]
थप पुरा समाचारको लागि