समानुपातिक तर्फको बन्द सूची बुझाउने समय थप गर्न कांग्रेसको माग

समानुपातिक तर्फको बन्द सूची बुझाउने समय थप गर्न कांग्रेसको माग

७ पुस, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फको बन्दसूची बुझाउने समय थप गर्न माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा कांग्रेसका तर्फबाट सहभागी भएका सहमहामन्त्री महेन्द्र यादवले यस्तो माग राखेका हुन् । ‘मेरो पार्टीको के धारणा छ भने, समानुपातिकको टाइम (समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समय) तपाईंहरूले […]

थप पुरा समाचारको लागि
TOP