सर्वदलीय बैठकमा नेकपा- चुनाव नभए संसद् पुनस्थापना हुनसक्ने कुरामा क्लियर बनौं
पुनले भने, ‘सरकार ६ महिनाभन्दा उता संविधान विपरीत जान खोज्यो भने हाम्रो समर्थन हुदैन हामीले स्पष्टसँग भनेका छौँ । यदि ६ महिनाभित्र अर्को पार्लियामेन्ट आएन भने कि सडकले निर्णय गर्छ कि पुरानै संसद् पुन:स्थापना हुन्छ । यी कुरामा हामी सबै क्लियर छौँ ।’
थप पुरा समाचारको लागि