राजा, दल र जेनजीबीच समझदारी गरेर चुनाव सुनिश्चित गरौं : राप्रपा

राजा, दल र जेनजीबीच समझदारी गरेर चुनाव सुनिश्चित गरौं : राप्रपा

७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएको छ । सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वपक्षीय बैठकमा बोल्दै सो पार्टीका नेता राजेन्द्र गुरुङले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीचको नयाँ समझदारीबाट मात्रै हुने निर्वाचनले मुलुकलाई निकास दिने बताएका हुन् । निषेधको राजनीतिले […]

थप पुरा समाचारको लागि
TOP