भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या, एक जना पक्राउ

भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या, एक जना पक्राउ

७ पुस, काठमाडौं । भक्तपुर नगरपालिका–३ वंशगोपाल डेगामनामा निर्माणाधीन एक घरमा मजदुरको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार बिहान सवा ६ बजेतिर निर्माणाधीन घरको भुईँ तलामा सोही घरमा काम गर्ने ३४ वर्षीय पूर्ण ठकुरी मृत अवस्थामा भेटिएका थिए । उदयपुर घर भएका ठकुरीको हत्यामा सोही घरमा काम […]

थप पुरा समाचारको लागि
TOP