ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- कानुन भनेको मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्नु होइन

ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- कानुन भनेको मान्छेलाई समाएर टुँडिखेलमा गोली हान्नु होइन

७ पुस, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीति दलहरूको गीत गाएर मात्रै देशको उन्नति नहुने बताएकी छिन् । सर्वपक्षीय बैठकलाई सम्बोधन गर्दै उनले देशको विकास र उन्नति प्रमुख कुरा रहेको बताइन् । रातारात सबै कुरा नहुने भन्दै क्रमश: सरकारले काम गरिरहेको पनि उनले बताइन् । नेकपा एमाले अध्यक्ष एवं जेनजी आन्दोलनको समयका प्रधानमन्त्री […]

थप पुरा समाचारको लागि
TOP