यी १० सामग्री, जसले क्रिसमसलाई खास बनाउँछन्
क्रिसमस भन्ना साथै धेरैको दिमागमा झिलिमिली बत्तीले सजिएको क्रिसमस ट्री, सान्ता क्लज अथवा सुन्दर उपहारहरूको चित्र आउन सक्छ । औद्योगिक क्रान्तिअघिसम्म मान्छेहरूले बिरुवाका हाँगाबाट क्रिसमस ट्री बनाउने गर्थे । तेल र भुवाहरूको प्रयोग गरी बत्ति बाल्थे । तर आजको समयमा क्रिसमसको सजावट आधुनिक भएको छ । क्रिसमस ट्री, चम्किएको तारादेखि येशू ख्रीष्टको जन्मको दृश्यसम्म चाहिने […]
थप पुरा समाचारको लागि