उपेन्द्रसँग एकता गर्न अशोक राईलाई दबाब, नमाने रेणु–प्रदीप समूहले विद्रोह गर्ने
१४ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)बीच एकताको सहमति भएपछि जसपा नेपालका अध्यक्ष अशोक राई दबाबमा परेका छन् । राईलाई पनि एकताको निर्णय लिन सहअध्यक्ष रेणु यादव र पूर्वमन्त्री समेत रहेका नेता प्रदीप यादव पक्षले दबाब सिर्जना गरेको हो । स्रोतले भन्यो, ‘अध्यक्ष अशोक राई एकताको लागि तयार नभए […]
थप पुरा समाचारको लागि