देशै कब्जा गरिसक्यौं भनेजसरी केही मानिस रमाइरहेका छन् : प्रचण्ड

देशै कब्जा गरिसक्यौं भनेजसरी केही मानिस रमाइरहेका छन् : प्रचण्ड

‘अहिले सोसल मिडिया हेर्‍यो भने विचारविहीन, इतिहासविहीन, त्याग तपस्या, बलिदान र निष्ठाविहीनहरूले देश पूरै कब्जा गरिसके भनेजस्तो होहल्ला छ । सहरबजारका केही मान्छे त्यस्तै हल्लामा रमाइरहेका छन्,’ प्रचण्डले भने, ‘दशकौं लडाईं लडेर, आन्दोलन गरेर, त्याग–तपस्याका कीर्तिमान कायम गरेकाहरूलाई अहिले बदनाम गर्न खोजिँदैछ ।’

थप पुरा समाचारको लागि
TOP