ग्यास लिक हुँदा सडकमा पल्टिएको बुलेट उठाउन सकस, पूर्व-पश्चिम राजमार्ग अझै अवरुद्ध
१५ पुस, रौतहट । मंगलबार बिहान साढे ७ बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको हो । भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्यांकर […]
थप पुरा समाचारको लागि