स्पेनिस ला लिगा : एटलेटिको मड्रिडलाई सफलता, रियालसँग घटायो अंक दुरी
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एटलेटिको मड्रिडले शानदार जित निकालेको छ । आइतबार राती घरेलु मैदानमा एटलेटिकोले रियाल भाडाडोलिडलाई ४-२ गोल अन्तरले हराएको हो । पाहुना टोलीले लिएको सुरुवाती अग्रतालाई उल्ट्याउँदै घरेलु टोलीले महत्वपूर्ण
थप पुरा समाचारको लागि