घरको भर्याङ कस्तो बनाउने ? चलनचल्तीमा के छ ?
घरको एक अभिन्न अंग हो, भर्याङ । यो केवल एक तलाबाट अर्को तलामा जाने माध्यम मात्र नभई घरको समग्र सौन्दर्य, सुरक्षा, कार्यक्षमता र ऊर्जा प्रवाहलाई पनि गहिरो प्रभाव पार्ने भाग हो । राम्रोसँग डिजाइन र निर्माण गरिएको भर्याङले घरलाई आकर्षक बनाउँछ, हिड्न सहज र सुरक्षित तुल्याउँछ तथा आपतकालीन अवस्थामा जीवनरक्षकको भूमिका निर्वाह गर्छ । कस्ता […]
थप पुरा समाचारको लागि