एस्टन भिल्ला प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

एस्टन भिल्ला प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

१९ पुस, काठमाडौं । एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार बेलुका भएको खेलमा नोटिङहम फरेस्टलाई ३-१ ले पराजित गर्दै भिल्ला दोस्रो स्थानमा उक्लिएको हो । भिल्लाको जितमा जोन म्याकगिनले दुई गोल गरे भने ओली वाट्किन्सले एक गोल गरे । नोटिङहमका लागि मोर्गान गिब्स ह्‍वाइटले एक गोल गरे । खेलको […]

थप पुरा समाचारको लागि
TOP