पोखरा उपत्यकाको जग्गामा तीन दलको कब्जा, भाडासमेत आफैं असुल्छन्

पोखरा उपत्यकाको जग्गामा तीन दलको कब्जा, भाडासमेत आफैं असुल्छन्

पोखरा–९ नयाँबजार शान्ति वनवाटिका क्षेत्रमा कांग्रेस, एमाले, माओवादीका नेताहरूकै अगुवाइमा जग्गा कब्जा गरिएको छ । उनीहरूले ती जग्गामा संरचना निर्माण गरी वर्षौंदेखि भाडा असुलिरहेका छन् ।

थप पुरा समाचारको लागि
TOP