चर्च ब्वाइजलाई हराउँदै लाङ्दी देवी त्रिवेणी कप फुटबलको फाइनलमा
२० पुस, काठमाडौं । लाङ्दी देवी क्लब लमजुङमा जारी ३३औं त्रिवेणी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २-० ले हराउँदै लाङ्दी देवी फाइनलमा पुगेको हो । लाङ्दी देवीको जितमा रोहन कार्की र आशिष गुरुङले एक-एक गोल गरे । रोहनले ४१औं मिनेटमा तथा आशिषले खेलको इन्जुरी समयमा गोल […]
थप पुरा समाचारको लागि