कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

कांग्रेस कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

२२ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) पनि बस्ने भएको छ । सोमबारबाट सुरू भएको बैठक आज बिहान ११ बजे पुन: बस्ने भएको हो । बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने बताइएको छ । सोमबारको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर […]

थप पुरा समाचारको लागि
TOP