काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन, ललितपुरमा २.८

काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन, ललितपुरमा २.८

काठमाडौं उपत्यकामा अहिले घाम लागेकाले केही न्यानो महसुस भएको छ । तर मौसमविदहरुका अनुसार केही दिनयता काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम लगातार घट्दो क्रममा छ र जाडो बढ्दो छ ।

थप पुरा समाचारको लागि
TOP