‘अलोका’ : शान्ति र करुणाका खातिर बौद्ध भिक्षुसँगै यात्रा गरिरहेको कुकुर

‘अलोका’ : शान्ति र करुणाका खातिर बौद्ध भिक्षुसँगै यात्रा गरिरहेको कुकुर

अलोका, एक साधरण कुकुर । हिजोसम्म ऊ सडकमा थियो । भोक, पीडा, त्रासदी सहेर अरू सडक कुकुरजस्तै उसका चिसा रातहरू गुज्रिन्थ्यो । उपेक्षा र असुरक्षाले उसलाई लखेटिरहन्थ्यो । उसको कुनै मालिक थिएन, न नियमित खान दिने मान्छे । उसका लागि हरेक पल अनिश्चित हुन्थ्यो । अलोकाको कथा भारतबाट सुरु हुन्छ । त्यसबेला अलोका लगभग ४ […]

थप पुरा समाचारको लागि
TOP