चुनावमा कांग्रेस–नेकपा मिल्नुपर्छ भन्ने विचार एमालेमा छ : महेश बस्नेत

चुनावमा कांग्रेस–नेकपा मिल्नुपर्छ भन्ने विचार एमालेमा छ : महेश बस्नेत

२२ पुस, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीबीच सहकार्य हुनुपर्ने विचार उठिरहेको बताएका छन् । वैदेशिक षड्यन्त्रणलाई पूर्ण रूपमा निस्जेत पार्नका लागि भए पनि तीन दलबीच सहकार्य आवश्यक रहेको विचार पार्टीभित्र रहेको उनको भनाइ छ । मंगलबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले निर्वाचनलाई आन्दोलनको […]

थप पुरा समाचारको लागि
TOP