नेपाली नेताहरू डाकेर भाजपानिकट ‘थिंक ट्यांक’ले गर्दैछ विचार गोष्ठी
भारतीय जनता पार्टी निकट थिंक ट्यांकले नेपाली नेताहरुहरु बोलाएर विचार गोष्ठी गर्न लागेको छ । आगामी बिहीबार (जनवरी ८) मा दिल्लीमा विचार विचार गोष्ठी गर्न लागिएको हो ।
थप पुरा समाचारको लागि