विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
२५ पुस, काठमाडौं । नेपाली कांग्रेस बाराले जिल्लाका नेता–कार्यकर्ताहरूलाई विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेको छ । जिल्ला सभापति राजेश राय यादवले काठमाडौंमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी नहुन विज्ञप्तिमार्फत् अपिल गरेका हुन् । पार्टीको विद्यानमा व्यवस्था भएबमोजिम केन्द्रको महाधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रुपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभएर केवल […]
थप पुरा समाचारको लागि