इस्माका महिलालाई अचार बनाउने तालिम
२५ पुस, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा महिलाहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले अचार बनाउने तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा तथा इस्मा गाउँपालिका वडा नम्बर–१ को समन्वयमा सञ्चालन गरिएको तालिममा वडा नम्बर–१ र २ का २२ जना महिलाहरूको सहभागिता थियो । तालिममा स्थानीय स्तरमै उपलब्ध कच्चा […]
थप पुरा समाचारको लागि