स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उक्त समूह समाहित भएका हुन् ।

थप पुरा समाचारको लागि
TOP