नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सञ्चालनमा ल्यायो युनियन पे कार्ड सेवा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले सञ्चालनमा ल्यायो युनियन पे कार्ड सेवा

२५ पुस, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ग्राहकका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा ल्याएको छ । बैंकले ग्राहकका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो । युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने प्रतिबद्धतालाई स्पष्ट पारेको छ । नवप्रवर्तनयुक्त सुविधासहित […]

थप पुरा समाचारको लागि
TOP