निर्वाचन आयोगको स्वमूल्यांकन कार्यविधिप्रति कांग्रेसको शतप्रतिशत असहमति छ : विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको स्वमूल्यांकन कार्यविधिप्रति कांग्रेसको शतप्रतिशत असहमति छ : विश्वप्रकाश शर्मा

२२ साउन, काठमाडौं । प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेसले निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिप्रति असहमति जनाएको छ । संविधानले दलहरूले गरेको कामलाई नियमन गर्ने कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दलहरूले ठिक/ बेठिक गरेको संविधानले नियमन गर्ने बताए । ‘दलहरूको मूल्यांकन त जनताले गर्छ नि ठिक र बेठिक भनेर […]

थप पुरा समाचारको लागि
TOP