रास्वपा-उज्यालो एकता : पदीय भागबन्डा र व्यक्तित्वको टकरावले १२ दिनमै भंग

रास्वपा-उज्यालो एकता : पदीय भागबन्डा र व्यक्तित्वको टकरावले १२ दिनमै भंग

नयाँ शक्ति बनाउने दाबी गर्दै भएको रवि लामिछाने नेतृत्वको रास्वपा र कुलमान घिसिङ समर्थित उज्यालो नेपाल पार्टीबीचको एकता १२ दिनमै भंग हुनुको मुख्य कारण पदीय भागबन्डा र बर्चस्वको लडाइँ हो । पुराना पार्टीहरूका कार्यशैलीमाथि प्रश्न उठाउने उनीहरू आफैं पनि १२ दिनमै त्यही रोगबाट संक्रमित भए ।

थप पुरा समाचारको लागि
TOP